Share on:

नेपाल र इरान खेल्दै
October 24th, 2025

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामी आज इरानसॅंग खेल्दै छ। खेल सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुनेछ ।


इरानले पहिलो खेलमा घरेलु टोली भारतलाई २-० गोलले 

पराजित गरेको थियो।


नेपालले इरानसॅंग ६ वर्षपछि खेल्दैछ । पछिल्लो पटक यी दुईको भेट सन् २०१९ मा भएको थियो । भारतकै कालिङ्गा रंगशालामा हिरो महिला कप अन्तर्गतको उक्त खेलमा नेपाल ३-० ले  विजयी भएको थियो ।


नेपाल टोली



Swadesh Maharjan | October 24th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya