काठमाडौं। समीर कुमार चम्किँदा नेपालले साफ यु–१७ पुरुष च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो।
नेपालको जितमा समीरले दुवै गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। समीरले खेलकाे ५२ र अतिरिक्त समयकाे तेस्राे मिनेटमा गाेल गर्दै नेपालकाे पक्का गरेका हुन्।
जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]