काठमाडौ- जारि सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी)ले मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।
च्यासल मैदानमा भएके एनआरटीले मनाङलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीलाई जिताउन दिपेश आले मगरले एक गोल गरे ।
यो नतिजासंगै जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोड्दा मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]