Share on:

पुलिस र हुमो खेल्दै
February 5th, 2026

काठमाडौं। साबिक विजेता नेपाल पुलिस क्लबले काभा वुमन्स लिगको पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई चुनौती प्रस्तुत गर्दैछ।


माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका हुन्। यी दुईबीचको खेल बिहीबार साँझ ५ बजे सुरु हुनेछ। 


पुलिसको यो पहिलो खेल हो। हुमोले यो दोस्रो खेल हो। हुमो पहिलो खेलमा माल्दिभ्सको क्लब हुरासँग ३-० को सेटमा पराजित थियो। 


Swadesh Maharjan | February 5th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya