Share on:

हङकङ सिक्सेस : नेपाल युएईसँग पराजित
November 9th, 2025

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेसको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ।


आइतबार बिहान सम्पन्न खेलमा युएईले नेपाललाई ४३ रनले पराजित गरेको हो।


युएईले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्याे। यसअघि युएईले पहिला ब्याटिङ गर्दै ६ ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो।


यो हारपछि यस सिजनको हङकङ सिक्सेसमा नेपालको यात्रा यहि सकिएको छ।


Swadesh Maharjan | November 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya