
काठमाडौँ। नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ। यो खेल नेपाली समयअनुसार दिउसो ४ बजेदेखि शुरु हुँदैछ।
जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]