Share on:

भ्यानकुभरको चौथो हार
August 1st, 2024

  काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल टी२० लिग अन्तर्गत लगातार चौथो खेलमा पनि पराजित भएको छ।  भ्यानकुभर सिएए सेन्टमामा बुधबार सम्पन्न खेलमा ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भएको हो।

  यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बंगला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको हार ब्यहोरेको थियो। जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ।  ...


Swadesh Maharjan | August 1st, 2024

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya