
च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार पहिलो संस्करणको पिफा इन्टरकन्टिनेन्टकलकप जितेको छ । उसले कोपा लिबेर्टोडोरेस विजेता फ्लेमिङ्गोलाई टाइब्रेकरमा हराएको हो ।
यो वर्ष पीएसजीले जितेको यो छैटौं उपाधि हो । उसले सन् २०२५ मा फ्रान्सेली लिग वानपछि पहिलो पटक च्याम्पियन्स लिग पनि जितेको थियो।
कतारको दोहामा भएको खेलमा फ्रान्सेली च्याम्पियनका लागि दोस्रो रोजाईका गोलरक्षक माटभेइ सफानोभले चार पेनाल्टी बचाए र टिम २–१ ले विजयी रह्यो । निर्धारित र अतिरिक्त समयको खेलमा दुवै टिम १–१ को बराबरीमा रहेका थिए । क
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]