Share on:

सेल्टा भिगाको जितमा एलोन्सो निर्णायक
January 13th, 2026

मार्कोस एलोन्साले ८८ औं मिनेटमा पेनाल्टीबाट गरेको निर्णायक गोलको मदतले स्पेनी ला लिगामा सेल्टा भिगोले सोमबार सेभियालाई १–० ले पराजित गरेको छ ।


यो जितपछि सेल्टा भिगोले अब युरोपमा खेल्ने सपना बुन्न सक्छ । उसको २९ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । तर यो चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिडबाट नौ अंकको दूरी हो ।


अर्कोतर्फ सेभिया भने हारले खराव स्थितिमा रह्यो । उसको २० अंक छ १४ औं स्थानमा रहेको छ यो रेलिगेसन क्षेत्रबाट तीन अंक मात्र अगाडि हो ।


Swadesh Maharjan | January 13th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya