
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित वेलिङ्टन फिनिक्सले ए-लिग सिजनको सुरुआत बराबरीमा राेकिएकाे छ।
शनिबार बिहान सम्पन्न खेलमा फिनिक्स क्यानबेरा युनाइटेडसँग १–१ को बराबरीमा राेकिएकाे हाे। क्यानबेराका लागि जोसेफिन ओलिसिनोले
१८औं मिनेटमा गोल गरेकी थिइन्। फिनिक्सका लागि भान डेर मिर ३९ औं मिनेटमा गोल गरेको थियो।
याे नतिजासँगै वेलिङ्टनले नयाँ सिजनको पहिलो अंक हासिल गर्यो।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]