वुमेन्स युरो २०२५ को फाइनल समीकरण पूरा भएको छ र त्यसमा भेट्दै छन्, अन्तर्राष्ट्रिय महिला फुटबलका दुई खास प्रतिद्वन्द्वी इंग्ल्यान्ड र स्पेन । अनि यो हुनेछ, सन् २०२३ को विश्वकप फाइनलको पुर्नरावृत्ति पनि ।
स्पेनले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा जर्मनीलाई १–० ले पराजित गरेको हो । यो खेल पहिलो सेमिफाइनल जत्तिको नाटकीय भने रहेन् । तर ज्युरिचमा भएको खेल आफैमा टाइब्रेकरतर्फ अग्रसर थियो ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]