
स्पेनी ला लिगामा भ्यालेन्सियाले शुक्रबार रियल मार्लोकालाई १–१ को बराबरीमा रोकेको छ । रेलिगेसनबाट बच्न संघर्षरत भ्यालेनिसया पुर्नआगनम रच्दै एक बहुमूल्य अंक जोड्न सफल भएको हो ।
यो नतिजापछि भ्यालेन्सियाको १६ अंक छ र यो अन्तिम तीन स्थानबाट एक अंक मात्र अगाडि हो । मार्लोका भने १८ अंकमा १४ औं स्थानमा छ ।
मार्लोकाले २३ औं मिनेटमा सामु कोस्टाको गोलले २३ औं मिनेटमा अग्रता लिएको थियो । भ्यालेन्सियाका लागि ह्युगो डुरोले ५२ औं मिनेटमा बराबरी गोल फर्काए ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]