Share on:

नेपालले पहिले ब्याटिङ गर्दै
February 12th, 2026

नेपालले इटालीविरुद्धको ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । इटालीले टस जितेर पहिल बलिङको निर्णय गरेको हो ।


नेपाली टिम यस प्रकार रहेको छ, रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुल्सन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।


इंग्ल्यान्डविरुद्ध शेर मल्लले खेलेकोमा उनको स्थानमा ललितल टिममा समोवशे गरिएको छ ।


Swadesh Maharjan | February 12th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya