
काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्ड फिफा क्लब विश्वकप अन्तर्गतकाे खेलमा ब्राजिलियन क्बल फ्लुमिनेन्ससँग गोलरहित बराबरी राेकिएकाे छ।
मेटलाइफ रंगशालामा मंगलबार दुवै टोलीले पाएका केही अवसरलाई गोलमा परिणत गर्न सकेनन्।
यो नितजासँगै समूह ‘ए’ का दुवै टोलीले समान एक अंक बाँडेका छन्।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]